समाचार

news

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार  गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले…
एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू

 नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष…
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

 नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको…
रवि लामिछाने र प्रभु साहबिच भेटवार्ता

रवि लामिछाने र प्रभु साहबिच भेटवार्ता

 रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक…
संसद् बैठकको कार्यसूची बुधबार आउँदै

संसद् बैठकको कार्यसूची बुधबार आउँदै

सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी…
एकैदिन ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको…
ग्राहकको रकम अनाधिकृत ट्रान्सफर गर्ने बैंक कर्मचारी पक्राउ

ग्राहकको रकम अनाधिकृत ट्रान्सफर गर्ने बैंक कर्मचारी पक्राउ

ग्राहकको खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरी लगाएको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, तौलिहवा शाखाका कर्मचारी रिशभ कार्की पक्राउ पर्नुभएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, कार्कीले…
आजदेखि प्लाष्टिकजन्य सामग्री प्रयोगमा पूर्ण रोक

आजदेखि प्लाष्टिकजन्य सामग्री प्रयोगमा पूर्ण रोक

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनका लागि आज (मङ्गलबार) देखि मन्त्रालयभित्र प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले यो…
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

 जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार…
देउवा समूहको बैठक बस्दै, छलफलका लागि तीन एजेन्डा तय

देउवा समूहको बैठक बस्दै, छलफलका लागि तीन एजेन्डा तय

नेपाली कांग्रेसको पूर्भसभापति शेरबहादुर देउवा समूहको बैठक आज बस्दैछ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठक धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजे बस्ने भएको हो । आजबाट सुरु…