समाचार

news

चट्याङ लागेर ३२ वर्षीय युवकको मृ*त्यु

चट्याङ लागेर ३२ वर्षीय युवकको मृ*त्यु

चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा…
बीपी राजमार्ग अनिश्चितकालीन बन्द

बीपी राजमार्ग अनिश्चितकालीन बन्द

बिपी राजमार्गमा मंगलबार साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालनमा रोक लगाइएको छ। मंगलबार साँझ ७ बजेदेखि राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा भारी वर्षा भई रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै…
प्रधान न्यायाधीश राउतको अवकाश

प्रधान न्यायाधीश राउतको अवकाश

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाउनुभएको छ । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि २०८१ असोज २० गतेदेखि प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका राउतले ६५ बर्से उमेरहदका कारण अनिवार्य अवकाश…
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, मुगुको धैनकोट…
आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

आजको मौसम : पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल…
अवरुद्ध विपी राजमार्ग खुल्यो

अवरुद्ध विपी राजमार्ग खुल्यो

र्षाका कारण मंगलबार साँझदेखि बन्द गरिएको विपी राजमार्गमा पुनः यातायात आवागमन सुचारु भएको छ । काभ्रेपलाञ्चोकको पनौती र नमोबुद्धलगायतका माथिल्लो क्षेत्रमा वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले…
बुटवलमा बस र ई–रिक्सा ठोक्किँदा एक जनाको मृ*त्यु

बुटवलमा बस र ई–रिक्सा ठोक्किँदा एक जनाको मृ*त्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकापथमा विद्युतीय माइक्रो बस र ई–रिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँची पाणिनी गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका…
गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया

गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया

काठमाडौको गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलियालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं…
सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

 प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सुदूरपश्चिमबाट निर्वाचित भएका सांसदहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट निर्वाचित…
पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

 कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि…