पहिरोले अवरुद्ध भएको अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा DINESH PRASAD BADHU2 years ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share आइतबार राति वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको अवरुद्ध भएको पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालन भए पनि राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।