सर्लाही- ४: अमरेश सिंहले लिए अग्रता, गगन धेरै पछाडि

 सर्लाही ४ को निर्वाचन क्षेत्र ४ मा रास्वपाका अमरेश सिंहले अग्रता लिएका छन् । काँग्रेसका सभापति गगन थापा धेरै पछाडि परेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले १९०८ मत ल्याएका छन् । सभापति थापाले जम्मा ५३६ मत ल्याएका छन् ।