बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता आजका कुरा संवाददाता3 months ago3 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।