साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारत बीचको खेल (प्रत्यक्ष प्रशारण

भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको पहिलो हाफमा नेपाल ५–० ले पछाडि परेको छ ।