काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन्ः शिक्षामन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् । शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट…
