शिक्षा

शिक्षा

एसइई परीक्षमा चार जिपिए ल्याउनेलाई एक लाख ५१ हजार रुपियाँ पुरस्कार घोषणा

एसइई परीक्षमा चार जिपिए ल्याउनेलाई एक लाख ५१ हजार रुपियाँ पुरस्कार घोषणा

गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ ।  गाउँपालिकाको शिक्षा समितिको चैत २ गते निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए…
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित काठमाडौं, ७ चैत्र – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। विश्वविद्यालय प्रशासनले एक सूचना जारी गर्दै हालका…
यस वर्षको एसइई आजदेखि सुरु, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

यस वर्षको एसइई आजदेखि सुरु, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

यस वर्षको एसइई आजदेखि सुरु, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी काठमाडौं, चैत ७ – माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार,…
उच्च मनोबलका साथ परीक्षामा सामेल हुन प्रधानमन्त्रीको आग्रह

उच्च मनोबलका साथ परीक्षामा सामेल हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीको विद्यार्थीलाई शुभकामना तथा सल्लाह काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीहरूलाई उच्च मनोबलका साथ परीक्षामा सामेल हुन आग्रह गर्नुभएको छ। बुधबार साँझ एक भिडियो…
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु – सम्पूर्ण विवरण

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु – सम्पूर्ण विवरण

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु – सम्पूर्ण विवरण 📍 भक्तपुर: माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि…
शिक्षक सेवा आयोगको सदस्यमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त

शिक्षक सेवा आयोगको सदस्यमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त

६ चैत, काठमाडौं: शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले २०७८ सालको चैत ४ गते सुर्खेतकी पवित्रा सुवेदी र…
१७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने

१७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने

विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन नहुने भएको छ ।  त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त सबै…
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७…
पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियुको सर्वसम्मत नेतृत्व

पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियुको सर्वसम्मत नेतृत्व

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।  जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ ।…
पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न

 प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा…