शिक्षा

शिक्षा

शिक्षकका मागबारे सरकार सक्रिय, मन्त्रीस्तरीय छलफल तीव्र

शिक्षकका मागबारे सरकार सक्रिय, मन्त्रीस्तरीय छलफल तीव्र

शिक्षकको आन्दोलन चुलिदै, सरकारको ध्यान केन्द्रित नेपाल शिक्षक महासंघको आन्दोलनले नयाँ मोड लिएको छ। मागहरू पूरा नभएपछि महासंघले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेसँगै सरकार पनि अन्ततः गम्भीर छलफलमा उत्रिएको…
शिक्षक महासंघको निर्णय : कक्षा १२ को परीक्षामा सहभागी नहुने, आन्दोलन अझ सशक्त बनाउने तयारी

शिक्षक महासंघको निर्णय : कक्षा १२ को परीक्षामा सहभागी नहुने, आन्दोलन अझ सशक्त बनाउने तयारी

काठमाडौँ — आफ्ना पेशागत मागहरू पुरा गराउन शिक्षकहरूले सुरु गरेको आन्दोलन अझ सशक्त बनाउने तयारी गरिएको छ। नेपाल शिक्षक महासंघले आज बसेको पदाधिकारी बैठकबाट कक्षा १२ को परीक्षा बहिष्कार गर्ने…
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो । बरालको बिहीबार राजीनामा स्वीकृत…
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुने

शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुने

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो। ‘अहिलेसम्म…
प्रधानमन्त्रीद्वारा शिक्षकहरुको मागबारे मन्त्री र सचिवहरुसँग छलफल

प्रधानमन्त्रीद्वारा शिक्षकहरुको मागबारे मन्त्री र सचिवहरुसँग छलफल

प्रधानमन्त्रीद्वारा शिक्षकहरुको मागबारे मन्त्री र सचिवहरुसँग छलफलशिक्षक आन्दोलनको समाधान वार्ताबाट खोज्न जोड रिपोर्टर्स नेपाल | २०८१ चैत २५, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकरूको आन्दोलन र मागबारे आज सिंहदरबारस्थित…
शिक्षक महासंघले गर्‍यो आम शैक्षिक हड्तालको घोषणा

शिक्षक महासंघले गर्‍यो आम शैक्षिक हड्तालको घोषणा

आन्दोलनरत शिक्षकहरूले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र…
देशभरका शिक्षक कर्मचारी पाँचौँँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्दै

देशभरका शिक्षक कर्मचारी पाँचौँँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्दै

नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको आज पाँचौँँ दिन सिट्ठी…
माइतीघर मण्डलामा शिक्षकको प्रदर्शन

माइतीघर मण्डलामा शिक्षकको प्रदर्शन

 विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ…
आजबाट पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

आजबाट पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।…
पाठ्यपुस्तक छपाइ सकियो, शैक्षिक सत्र अगावै विद्यालय पुग्ने

पाठ्यपुस्तक छपाइ सकियो, शैक्षिक सत्र अगावै विद्यालय पुग्ने

काठमाडौं, १४ चैत २०८१ – जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सम्पन्न भएको जनाएको छ। नयाँ शैक्षिक सत्र १ वैशाखदेखि सुरु हुने भएकाले त्यसअघि…