प्रि ओपन सेसनमै दोहोरो अंकले घट्यो नेप्से

 साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २२.१७ अंक घटेर २६६०.९७ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ८८ कम्पनीको ८ हजार १८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।