प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.१२ अंक घटेर २७६८.९७ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १ करोड३१ लाख ५१ हजार २३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६७ कम्पनीको २० हजार ९१कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।