कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्ध

jaya prithvi rajmarga pahiro1687667413

लगातार वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अबरुद्ध भएको छ।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत चार ठाउँमा पहिरो खसेको छ । तीन दिनदेखि यातायातका साधन सञ्चालन हुन नसक्दा आवागमनमा समस्या परेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार बिहानैदेखि उक्त सडकखण्डमा पहिरो खस्दा यातायात  अवरुद्ध भएको जनाएको छ। करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जैमिनीघाटमा पहिरो खसेको छ।

समन्धित समाचार