नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

patra

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चत कालका लागि स्थगन भएको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ति मार्फत जनाएको छ ।

समन्धित समाचार