हेलम्बु केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

earthquake kOSINmOAbV

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी पालिकामा पनि महसुस गरिएको थियो ।

समन्धित समाचार