गाउँमा न पिङ हाल्नेछन् न खेल्ने, हेर्नुहोस् फोटोफिचर

IMG 3069

दसैँ तिहारको विशेषतामा पर्दछ पिङ । तनहुँमा वर्षेनी पिङ हाल्ने प्रचलन घट्दो छ । लोप हुने अवस्थामा पुगेका छन् लिंगे पिङ, पिर्के पिङ र जाते पिङ । यसपालि दसैँमा तनहुँका केही स्थानमा लिंगे पिङ र पिर्के पिङ हालियो । तर, पिङ हाल्ने युवासँगै गाउँघरमा हालिएको पिङ खेल्नेको पनि कमि देखिएको छ । तस्बिर : विनोद ढुंगाना
Dashinma Ping

IMG 3026

IMG 3035

IMG 3036

IMG 3045

IMG 3064

IMG 3069

IMG 3071

IMG 3077

IMG 3078

समन्धित समाचार