लमजुङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङमा भूकम्प
