दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन: विधिको शासनको प्रचार कि राजनीतिक सन्देश?
काठमाडौं, मंसिर ६ –सत्तारूढ दल नेकपा एमालेले शुक्रबार राजधानीको दरबारमार्गमा विशाल जनसभा गर्दै शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, जनसभामा झण्डै एक लाख मानिस…