सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, करेन्ट लागेर अर्काे मृत्यु
९ फाल्गुन, सङ्खुवासभा – सङ्खुवासभा जिल्लामा भएको दुई अलग-अलग घटनामा दुई जनाको मृत्यु भएको छ। ट्याक्टर दुर्घटनामा परेर एक जना चालकको मृत्यु भएको छ भने करेन्ट लागेर अर्का व्यक्तिले ज्यान…