प्रमुख समाचार

प्रमुख समाचार

महिला टी-२० विश्वकप एसिया छनोटः आज नेपालले थाइल्याण्डसँग खेल्दै

महिला टी-२० विश्वकप एसिया छनोटः आज नेपालले थाइल्याण्डसँग खेल्दै

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । खेल बिहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र…
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने भएकी  हुन् । उनले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता…
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा…
प्रतिनिधिसभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

प्रतिनिधिसभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

 प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको…
नेप्से परिसूचक २२ अंकले बढ्यो,  ७ अर्ब १३ करोडको कारोबार

नेप्से परिसूचक २२ अंकले बढ्यो,  ७ अर्ब १३ करोडको कारोबार

नेप्से परिसूचक आज बढेको छ । ६ दिनसम्म घटेपछि  बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ । आज बजारमा ७ अर्ब ३५ करोड…
 रेशम चौधरीलाई पक्राउ गर्न  पत्र लेख्ने महिमान विष्टलाई धरौटीमा छाड्न आदेश

 रेशम चौधरीलाई पक्राउ गर्न  पत्र लेख्ने महिमान विष्टलाई धरौटीमा छाड्न आदेश

 सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश…
आइपिएलमा लखनउ र हैदराबाद भिड्दै

आइपिएलमा लखनउ र हैदराबाद भिड्दै

 इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ दौडबाट बाहिरिसकेको सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच आज खेल हुँदैछ। लखनउको एकाना स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। गुजरात…
कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका प्रमुखलाई

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका प्रमुखलाई

राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्नुभई कर्णाली प्रदेशका प्रमुख यज्ञराज…
राजनीतिमा आउँदिन: राधिका शाक्य

राजनीतिमा आउँदिन: राधिका शाक्य

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफू राजनीतिमा नआउने प्रष्ट पारेकी छन् । आज आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने…
वर्डक्याम्प पोखरा २०२५ जेष्ठ ३०–३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने

वर्डक्याम्प पोखरा २०२५ जेष्ठ ३०–३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने

वर्डक्याम्प पोखरा २०२५ जेष्ठ ३०–३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएकाे छ। पोखरा, गण्डकी — नेपालको प्राविधिक क्षेत्रमा नयाँ सोच र सिर्जनशीलताको प्रवर्द्धन गर्दै आएको वर्डप्रेस नेपाल ले आउँदो…