दाहसंस्कार गर्न लगिएको ६ वर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु
संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङ निवासी ६ वर्षीय युनिका तामाङको शव दाहसंस्कारका लागि लगिँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटनाप्रति शंका लागेपछि बालिकाको शव एम्बुलेन्सबाट नियन्त्रणमा…