गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

03

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । उनलाई भर्खरै अख्तियारले नियन्त्रणमा लिएर मुख्यालय टंगाल पुर्याएको स्रोतले जनाएको छ ।

टिआईएका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई हिजोमात्रै गृहमन्त्रालय तानिएको थियो । भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको भनेर भट्टराईमाथि आरोप लगाएको छ ।

समन्धित समाचार