स्वास्थ्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा बढुवा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा बढुवा

काठमाडौँ — सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव पदमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने मन्जुरी दिएको हो। स्वास्थ्य…
नेपाल चिकित्सक संघका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक विमोचन

नेपाल चिकित्सक संघका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक विमोचन

२०८१ फागुन २० गते, काठमाडौं। नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’को विमोचन गरिएको छ। नेपाल चिकित्सक संघको ७५ वर्ष पुरा हुने अवसरमा मङ्गलबार…
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री

लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री

काठमाडौं, २० फागुन – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी गराएका छन् कि सरकारले लोकसेवा आयोगबाट एकै पटक ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्‌बाट स्वीकृति लिइसकेको छ। उनले मंगलबार काठमाडौंमा नेपाल…
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं, २० फाल्गुन – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। नेपाल चिकित्सक सङ्घद्वारा आयोजित…
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

२० फाल्गुन, काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। नेपाल चिकित्सक सङ्घद्वारा आयोजित…
एचआईभी, क्षयरोग र मलेरियाविरुद्धको लडाइँलाई तीव्र बनाउन ग्लोबल फण्डले १८ अर्ब डलर सहयोगको आह्वान

एचआईभी, क्षयरोग र मलेरियाविरुद्धको लडाइँलाई तीव्र बनाउन ग्लोबल फण्डले १८ अर्ब डलर सहयोगको आह्वान

एचआईभी, क्षयरोग र मलेरियाविरुद्धको लडाइँलाई तीव्र बनाउन ग्लोबल फण्डले १८ अर्ब डलर सहयोगको आह्वान गरेकाे छ। जेनेभा, स्विजरल्याण्ड – मार्च ३, २०२५ एचआईभी, क्षयरोग (टीबी) र मलेरियाविरुद्धको लडाइँमा अग्रणी भूमिका…
अस्पतालले औषधि छैन भन्नु गैरकानुनी हो : मन्त्री पौडेल

अस्पतालले औषधि छैन भन्नु गैरकानुनी हो : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने…
वीर अस्पताल दुई सिफ्ट अपरेसन थाल्ने तयारीमा, प्रयोगशालाको क्षमता वृद्धि

वीर अस्पताल दुई सिफ्ट अपरेसन थाल्ने तयारीमा, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं, १५ फाल्गुन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आगामी साताभित्रै दैनिक दुई सिफ्टमा शल्यक्रिया (अपरेसन) गर्ने व्यवस्था मिलाएको छ। हाल एक सिफ्टमा मात्र सञ्चालन भइरहेको अपरेसनलाई थप व्यवस्थित…
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज जोरपाटीस्थित नेपाल मेडिकल कलेज र शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कलेजको नवनिर्मित…
सरकार र चिकित्सकबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सकबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

 सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल चिकित्सक संघ र मन्त्रालयका अधिकारीहरूबीच सहमति भएसँगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित…