भित्तामा पिसाब फेर्दा जागिर गुम्याे, २० करोड रुपैयाँ क्षतिपूर्ति माग
भित्तामा पिसाब फेर्दा प्रविधि कम्पनी लेनोभोका एक कर्मचारीको जागिर गुमेको खबर बाहिरिएको छ । अमेरिकाको न्युयोर्क राज्यमा लेनोभोको सेल्सम्यानका रूपमा कार्यरत ६६ वर्षीय रिचर्ड बेकरले टाइम्स स्क्वायर होटेलको लबीमा पिसाब फेरेपछि…
