नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने
नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको…
