विज्ञान प्रविधी

विज्ञान प्रविधी

प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुनेछ: प्रधानमन्त्री ओली

प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुनेछ: प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले मानिसलाई रोजगारीबाट वञ्चित गराएमा त्यसले विनाशकारी प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। चार दिने चीन भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री…
नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रसुवाका तीन जलविद्युत आयोजना सम्पन्न, १६८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रसुवाका तीन जलविद्युत आयोजना सम्पन्न, १६८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण गरिएका तीन जलविद्युत आयोजना सम्पन्न भई १६८ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। यी आयोजनाबाट उत्पादित…
आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

हालै मन्त्रिपरिषद्को निर्णयपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगहरूबीचको ‘प्रिमियम महसुल’ विवाद टीओडी मिटर डाटाले हल गर्न सकिन्छ भन्ने विषय उठेको छ। टीओडी (Time of Day) मिटर डाटाले ठूला उद्योगहरूले प्रयोग…
विदुरमा चिनियाँ भाषा र आइटी कक्षाको सुरुवात

विदुरमा चिनियाँ भाषा र आइटी कक्षाको सुरुवात

नुवाकोट, विदुर – भैरूम माध्यमिक विद्यालय, विदुर नगरपालिका–८ मा अतिरिक्त समयमा चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी कक्षाहरू सञ्चालन गरिएको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा…
इलन मस्कको स्टारलिंकले नेपालमा इन्टरनेट सेवा विस्तारमा चासो देखायो

इलन मस्कको स्टारलिंकले नेपालमा इन्टरनेट सेवा विस्तारमा चासो देखायो

विश्वप्रसिद्ध उद्यमी इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न इच्छुक रहेको जानकारी दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङसँग भेटघाटमा कम्पनीकी निर्देशक रेबेका हन्टरले…
नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए । टिकटकले कागजात…
‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु

‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका हुन्।…
सामसङ नेपाल ग्यालेक्सी एस२४ एफईको सार्वजनिक

सामसङ नेपाल ग्यालेक्सी एस२४ एफईको सार्वजनिक

सामसङ नेपालग्यालेक्सी एस२४ एफईको सार्वजनिकग्यालेक्सी एस२४ एफईको सार्वजनिक गरेको छ। यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ।…
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन होपफिल्ड र जेफ्री हिन्टनलाई

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन होपफिल्ड र जेफ्री हिन्टनलाई

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मङ्गलबार कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्। उनिहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम…
आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न…