धर्म संस्कृति

धर्म संस्कृति

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको…
आज देशभर चैते दशैँ मनाइँदै

आज देशभर चैते दशैँ मनाइँदै

 हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको…
मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज चैती छठ मनाइँदै

मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज चैती छठ मनाइँदै

महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।    नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार…
आज यी राशिले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने योग, अरूको दिन कस्तो ?

आज यी राशिले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने योग, अरूको दिन कस्तो ?

 वि.सं.२०८२ साल चैत्र १० गते । मंगलबार । ईश्वी सन् २०२६ मार्च २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ ।…
मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु

मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु

महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी,…
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको…
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व…
शनिवार इदको सार्वजनिक बिदा

शनिवार इदको सार्वजनिक बिदा

सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले  विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७…
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति…
आजदेखि चैत्र दसैँको नवरात्र सुरु

आजदेखि चैत्र दसैँको नवरात्र सुरु

आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको…