संसद् चल्न नदिनु नाजायज हो : मन्त्री भुसाल
तनहुँ, २९ भदौ- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेले सभामुखसँग आक्रोशित भएर संसद् चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादीका सांसदलाई…
