राजनीति

राजनीति

रुसी राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

रुसी राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज – नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले…
गृह जिल्ला पुगेर भीम रावलले भने- एमाले सुदूरपश्चिम संयोजक मै हो

गृह जिल्ला पुगेर भीम रावलले भने- एमाले सुदूरपश्चिम संयोजक मै हो

अछाम, १ असोज - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि…
मीनभवनमा रामकुमारी झाँक्रीको खोजी

मीनभवनमा रामकुमारी झाँक्रीको खोजी

काठमाडौं, १ असोज- मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए- हामी यहाँ छौं । भुइँमा बसेका…
६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

काठमाडौं, १ असोज -असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना…
संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि

संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि

काठमाडौं, १ असोज - सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग…
माधवकुमार नेपालले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस् : अष्टलक्ष्मी शाक्य

माधवकुमार नेपालले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस् : अष्टलक्ष्मी शाक्य

काठमाडौं, ३१ भदौ - एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई…
१४ अध्यादेश खारेजीको असर : एकल महिलाको भत्ता कट्यो, तेजाब आक्रमणमा २० वर्ष कैद हट्यो

१४ अध्यादेश खारेजीको असर : एकल महिलाको भत्ता कट्यो, तेजाब आक्रमणमा २० वर्ष कैद हट्यो

काठमाडौं, ३१ भदौ -केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको…
म स्वार्थका लागि राजनीति गर्ने मान्छे होइन भन्दै पार्टी फुटेकोमा यसरी दुख ब्यक्त गरे भीम  रावलले

म स्वार्थका लागि राजनीति गर्ने मान्छे होइन भन्दै पार्टी फुटेकोमा यसरी दुख ब्यक्त गरे भीम रावलले

काठमाडौं ३१ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले आफु स्वार्थको लागि राजनीति गर्ने व्यक्ति नभएको बताएका छन् । आज बिहिबार गृह जिल्ला अछाम जान लागेका रावलले आफ्ना नेता…
संविधान दिवस : लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा

संविधान दिवस : लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा

जनकपुरधाम, ३१ भदौ - लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको…
देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

डोटी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्। गृह जिल्ला अछाम जाने क्रममा रहेका पार्टीका नेता…