राजनीति

राजनीति

सरकारले गर्‍यो राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज सिफारिस

सरकारले गर्‍यो राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज सिफारिस

काठमाडौं, ११ असोज - सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजका लागि सिफारिस गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको…
अमृत बने कांग्रेसका कान्छो पालिका सभापति

अमृत बने कांग्रेसका कान्छो पालिका सभापति

खोटाङ, ११ असोज - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन् । सोमबार सम्पन्न गाउँपालिका अधिवेशनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन…
यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (हेर्नुहोस् फोटोफिचर)

यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, ११ असोज - एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले…
परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशंकरबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशंकरबीच न्युयोर्कमा भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो…
सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…
कांग्रेस काठमाडौंमा वडाको अन्तिम अतिजा आउन किन भयो ढिलाइ ?

कांग्रेस काठमाडौंमा वडाको अन्तिम अतिजा आउन किन भयो ढिलाइ ?

काठमाडौं, ११ असोज -नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशनको अन्तिम नजिता आउन ढिलाइ भइरहेको छ । ५ असोजदेखि सुरु भएको वडा अधिवेशनको आज (सोमबार) सम्म पनि अन्तिम नजिता आउन नसकेको हो…
आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा

आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा

काठमाडौं, ११ असोज - संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले…
ती ओली, यी देउवा

ती ओली, यी देउवा

काठमाडौं - संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई…
दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

काठमाडौं -सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन…
१० बुँदेले एमाले बैठकमा चर्काचर्की

१० बुँदेले एमाले बैठकमा चर्काचर्की

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक प्रतिनिधिसभा…