राजनीति

राजनीति

माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो, सर्वोच्चले १५ कात्तिकमा निर्णय सुनाउने

माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो, सर्वोच्चले १५ कात्तिकमा निर्णय सुनाउने

काठमाडौं, १८ असोज - सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा १५ कात्तिकमा निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर…
टिचिङबाट माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

टिचिङबाट माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

काठमाडौं, १८ असोज - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष…
एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला राष्ट्रिय सभा गृहमा

एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला राष्ट्रिय सभा गृहमा

काठमाडौं, १८ असोज - नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आज बिहानदेखि सुरु भएको केन्द्रीय सदस्य…
यस्तो छ विधान महाधिवेशनले पारित गरेको एमालेको १६ बुँदे प्रस्ताव

यस्तो छ विधान महाधिवेशनले पारित गरेको एमालेको १६ बुँदे प्रस्ताव

काठमाडौं, १७ असोज - नेकपा एमालेको विधान महाधिवेशनले १६ बुँदे प्रस्ताव पारित गरेको छ । १५ असोजदेखि १७ असोज (आज)सम्म ललितपुरमा सम्पन्न महाधिवेशनमा पार्टीको राजनीतिक र समसामियक विषयमा १६ बुँदे…
एमाले अध्यक्ष ओली एजेण्डाविहीन : रामकुमारी झाँक्री

एमाले अध्यक्ष ओली एजेण्डाविहीन : रामकुमारी झाँक्री

चितवन, १७ असोज - नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् । रत्ननगर नगर कमिटीले आइतबार आयोजना गरेको नगर कमिटी…
एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली

एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली

काठमाडौं, १७ असोज - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको…
एमालेमा बन्यो शक्तिशाली तीन आयोग

एमालेमा बन्यो शक्तिशाली तीन आयोग

काठमाडौं, १७ असोज - एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले तीनवटा आयोगलाई भने शक्तिशाली बनाएको हो । अनुशासन आयोग, लेखा आयोग…
ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

काठमाडौं, १७ असोज - एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ । यसअघि ७०…
एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने

एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने

काठमाडौं, १७ असोज - एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग…
एमालेमा अब १५ आयोग रहने

एमालेमा अब १५ आयोग रहने

काठमाडौं, १७ असोज-एमालेमा अब १५ आयोग रहने भएको छ । एमालेको विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो । आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ ।…