देउवाद्धारा महिला संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् । देउवाले काठमाडौंको धापासीमा निर्माण हुन लागेको संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका हुन् । महिला संघ कांग्रेसको भ्रातृ संस्था हो ।