राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सहभागी नहुने

1676260716 qNkTb

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।

समन्धित समाचार