संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

aaaaa karysuchi