प्रतिनिधिसभाको बैठक आज पनि

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

आजको सम्भावित कार्यसूची

 

2 11 1