प्रतिनिधिसभाको अर्को बैठक सोमबार १ बजे बस्ने

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।


आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।


अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।