प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्म स्थगित आजका कुरा संवाददाता2 months ago2 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अर्जुननरसिंह केसीले बैठक चैत २२ गते ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।