नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न गरेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।
नेपाली सेनाको अस्पतालमा उपचार भएको थियो । तर थप उपचारका लागि भन्दै देउवा दम्पती गएराती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।





