कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका शेखर काेइराला–गगन थापा पक्षका नेताहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज बिहान ९ः ३० बजे बजे थापागाउँ ब्यांक्वेट बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको हाे ।