नेकपा एसको बैठक सुरु

madhav nepal

काठमाडौं, ५ असोज – नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलाे पटक बैठक बस्दैछ ।

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बाेलाएकाे हो ।

समन्धित समाचार