जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाका अनुसार उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीसहित अहिलेसम्म ७१ जनाले ज्यान गुमाइसकेका छन्।

24 5