रास्वपा केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक आज (भदौ २५) बस्दै छ । बेलुका ८ बजे बैठक बस्न लागेको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।