प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

 राष्ट्रपति भवन शीतल निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।

मंगलबार अपराह्नमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।

यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसदभवन, लगायत विभिन्न स्थानमा आगजनी गरेका छन्।

त्यस्तै प्रदर्शनकारीले शीर्ष नेताहरूको निवासमा समेत आगजनी गरेका छन्।