राजधानीको बल्खु क्षेत्रमा आन्दोलनकारीहरु एकीकृत हुदै

 राजधानीको बल्खु क्षेत्रमा आन्दोलनकारीहरु एकीकृत भएका छन् । कीर्तिपुर र कलंकी क्षेत्रबाट बल्खुमा भीड एकीकृत भएका हुन् । 
आन्दोलनकारीहरुले सरकार र राजनीतिक दलका नेताहरुविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।