प्रतिनिधि सभा बैठक, २०८२ भदौ १३ गते (प्रत्यक्ष प्रशारण)

प्रतिनिधिसभा बैठकको बैठक शुरु भएको छ | आजको बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ |