प्रचण्डले बोलाए विपक्षी दलको बैठक

 माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठक केहीबेरपछि माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।