पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण

 पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।