प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको स्रोतले जनाएको छ ।