भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

Bhagawati 1117x1536 1