प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजकाे बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आ.व २०८०-८१ पेस गर्नुहुने कार्यसूची रहेको छ।