प्रतिनिधिसभाको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । भिजिट भिसा प्रकरणले विपक्षीहरुले सदन अवरोध जारी राखेका छन् ।